Nepa Top
century-bank

२०६ उद्याेग नवीकरणबिनै संचालन, अधिकांश उद्याेग ढलसंगै

उपत्यकामा जार र बाेटलकाे पानी उत्पमदन गर्दै अाएका उद्याेगमध्ये २०६ वटा नवीकरण बिनै संचालन भएकाे पाइएकाे छ । सरकारले खानेपानी उत्पादन जार र मिनरलवाटर गर्न २६२ उद्याेगलाइ अनुज्ञापत्र दिएकाे छ ।

उपत्यकाकाे एक खानेपानी भित्र देखिएकाे फाेहाेर। तस्विर : नागरिक

विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार- ‘धेरै उद्याेगले अनुज्ञापत्र नवीकरण गरेकाे भेटीएन । अाफू खुसी पानी उधाेग संचालन गरेका छन्,’ वस्तीले भने खाध एेन विपरीत जाने उधाेगी र व्यवसायीलाइ कानुनी दायरामा ल्याउने अभियान जारी छ । धेरै पानी उधाेगहरू छड्के कारबाहीमा समेत परेका छन् ।’

खाध प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जीवकुमार कर्णले बजारमा जार तथा बाेतलकाे पानीमा विकृती रहेकाे बताए । यसकाे नियन्त्रण र उधाेग सुधारका लागि अनुगमन थालिसकेकाे कर्णकाे भनाइ छ ।

जारकाे पानी उत्पादन गर्ने अधिकांश उद्याेग खाेलाकाे नजिक रहेकाे पाइन्छ । कतिपय उद्याेग ढलसंगै जाेडिएका छन् । याे खबर अाजकाे नागरिकमा छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]