Nepa Top
century-bank

काभ्रेको गुन्डा लामा जबरजस्तीकरणीको अभियोगमा पक्राउ

काठमाडौं । दरबारमार्गस्थित नोला लाउञ्ज एण्ड बारका सञ्चालक जबरजस्तीकरणीको प्रयास गरेको अभियोगमा पक्राउ परेका छन् ।

काभ्रेको दाप्चा स्थायी घर भएका काभ्रेली समूहमा आबद्ध गुन्डा सञ्जिव लामा (उर्फ स्याल)लाई होटलकै कर्मचारी युवतीलाई बलात्कार प्रयास गरेको आरोप लागेको छ । उनी नेपाली कांग्रेसको महासमिति सदस्यमा पनि रहेका छन् ।

पीडितको जाहेरीको आधारमा लामालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डिएसपी दानबहादुर मल्लले जानकारी दिए।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]