Nepa Top
century-bank

नयाँ शक्ति स्थापना दिवसको अवसरमा संयोजक भट्टराईद्वारा पार्टीमा फर्कन आह्वान

काठमाडौं । काठमाडौँमा बुधबार नयाँ शक्ति पार्टी नेपालको स्थापना दिवस तथा राष्ट्रिय युवा अभियानको विशेष संघीय भेलामा पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई केक काटेर उद्घाटन गरेको छ ।

 

 

संयोजक भट्टराईले बुधबार पार्टी स्थापना दिवसको अवसर पारेर पार्टी छोडेर गएका नेता, कार्यकर्तालाई फर्कन आह्वान गरेका छन् । उनले अव बैकल्पिक शक्तिको रुपमा आफ्नो पार्टी अघि बढाउने घोषना गरेको छ । भट्टराईले आधुनिक युग सुहाउँदो विचार आफ्नो पार्टीले लिएको दावी पनि गरेका छन् ।  तस्बिर : रत्न श्रेष्ठ, रासस







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]