Nepa Top
century-bank

बेपत्ता पारिएका नागरिकहरुको यर्थाथ जानकारी चाँडै सरकारले प्रदान गर्छः नेवाङ

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य सुवास नेवाङले सरकारले चाडै नै वेपत्ता पारिएका नागरिकहरुको अवस्थावारे यर्थाथ जानकारी प्रदान गर्ने गरि काम गरिरहेको वताउनु भएको छ ।

सोमबार राज्यद्धारा वेपत्ता पारिएका व्यक्तिका परिवारहरुले आयोजना गरेको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य नेवाङले एमाले र माओवादी केन्द्र एकता हुनु भन्दा पहिला दुई अध्यक्षबीच वेपत्ता पारिएका व्यक्तिको अवस्थावारे यर्थाथ जानकारी प्रदान गर्ने सहमति वनेको वताउनु भयो ।

वेपत्ता पारिएकाका परिवारका सदस्यले भने विगतका सरकार वेपत्ता पारिएका व्यक्तिको अवस्था प्रति जवाफदेही नभएको वताउँदै नयाँ सरकारलाई न्याय प्रदान गर्ने वातावरण वनाउन आग्रह गरेका छन् ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]