Nepa Top
century-bank

निलम्बित दिवेश लोहनीसहित ११ एसएसपीको सरुवा (सूचीसहित)

काठमाडौँ । गृहमन्त्रालयले नेपाल प्रहरीका  ११ जना एसएसपी (प्रहरी वरिष्ठ उपरीक्षक)को सरुवा गरेकाे छ । सरूवा हुनेमा साढे ३३ किलो सुनकाण्डका अभियुक्त दिवेश लाेहनि समेत रहेका छन् । मोरङ जिल्ला अदालतमा मुद्दा खेपिरहेका लाेहनी स्वतः निलम्बनमा परेका हुन् । उनलाई महानगरीय अपराध महाशाखाबाट प्रहरी प्रधान कार्यालयकाे जगेडा पुलमा सरुवा गरिएको छ।

दिवेशकाे सट्टामा अपराध महाशाखामा धिरजप्रताप सिंहलार्इ सरुवा गरिएकाे छ । बढुवा तथा सरूवा भएर खाली भएका पदमा एसएसपीहरूकाे सरूवा गरिएकाे हाे ।

हेर्नुहाेस् सरूवाकाे विस्तृत विवरण :

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]