Nepa Top
century-bank

ब्लु एयर कम्पनीको एयर प्युरिफिकेसन मेसिन नेपाली बजारमा

काठमाडौं । ब्लु एयर कम्पनीले एयर प्युरिफिकेसन मेसिन नेपाली बजारमा ल्याएको छ ।

ब्लु एयर कम्पनीले एक कार्यक्रमको आयोजना गरी आफना उत्पादनहरु नेपाली बजारमा ल्याएको सार्वजनीक गरेको हो ।

वायुमण्डलमा दिन प्रतिदिन बढ्दै गएको हावा प्रदुषणको मात्रामा कमि ल्याउदै आफना उत्पादनहरुले मानिसलाई स्वस्थ्य राख्न मद्धत पुग्ने कम्पनीले दावी गरेको छ ।

बिशेषगरी कोठमा प्रयोग गर्न उपयुक्त आफना उत्पादनहरुमा हेपा फिल्टरेसन, हेपाजिङक र कार्वन फिल्टरेसन राखिएकाले हावामा रहेको धुलालाई रोक्ने क्षमता रहेको ब्ल्यु एयरका संस्थापकको दावी रहेको छ ।

स्विडेनको उत्पादन एयर प्युरिफिकेसन मेसिन १५ हजार देखि १ लाख सम्म रहेको कम्पनीले जनाएको छ । साना देखि ठुला ठुला कोठासम्मका लागी भन्दै तिन प्रकारका मेसिनहरु नेपाली बजारमा उपलव्ध छन ।

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]