Nepa Top
century-bank

तीन वर्षपछि धरहरा पुनर्निर्माणका बोलपत्र आह्वान

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त भएको तीन वर्षपछि धरहरा पुननिर्माण गर्ने भएको खबर आजको कारेबार दैनिकले छापेको छ ।

समाचारको अनुसार नेपाल टेलिकमले हात झिकेपछि प्राधिकरण आफैंले धरहरा पुनर्निर्माणको प्रक्रिया सुरु गरेको हो । प्राधिकरणले पुनर्निर्माणका लागि सोमबार बोलपत्र आह्वान गरेको छ । प्राधिकरणले वार्षिक कम्तिमा ३ अर्ब ९१ करोड २८ लाखको निर्माण कार्य गरेका राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निर्माण कम्पनीसँग बोलपत्र आह्वान गरेको हो ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]