Nepa Top
century-bank

संजय दत्त पुत्री त्रि‍शालाको बोल्ड तस्वीर

मुम्बई । बलीउड अभिनेता संजय दत्तको छोरी त्रि‍शाला दत्तले फिल्मी दुनीयामा पाईला टेकेकी त छैनन् तर उनको सोसल मीडियामा चर्चा कुनै फिल्मी स्टारको भन्दा कम छैन । हालै  त्रि‍शाला दत्तले समर लुक्स्को एक तस्वीर इंस्टाग्राममा शेयर गरिन  जुन तस्वीर निकै भाईरल भयो । 

त्रिशालाको यस बोल्ड तस्वीरबारे संजय दत्तकी पूर्व पत्नी रिया पिल्लईले पनि आकर्षक  र राम्री देखीएको प्रतिक्रिया दिएकी छन् ।

त्रिशालाको बलीउड इन्ट्रीलाई लिएर धेरै प्रतिक्षामा छन् यद्यपी उनको वुवा संजय दत्त छोरीलाई फिल्म लाईनमा आउन दिईरहेका छैनन् ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]