Nepa Top
century-bank

‘ओली लम्पसार होइनन्, मोदी सच्चिएर आएका हुन्, सांसदलाई सिध्याउन खोजियो’

काठमान्डाैं  । नेपाल लगातार भारतसामु लम्पसार भयो भन्ने आरोप नयाँ होइन । राष्ट्रवादी छवी बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यो आरोप खेपे । खेप्दैछन् । नाकाबन्दीका समयमा भारतविरुद्ध कडा बोलेर चुनावमा बर्चस्व कायम गरेका वली बिस्तारै गल्न थालेको आशंकाहरु व्यक्त भएका छन् ।

भारतका प्रधानमन्त्री मोदी आउँदा जनस्तरबाट बढी बिरोध भएपनि सरकारको सत्कार र स्वागत भने बडो गजब थियो । तर यसमा सांसद भन्छन् ओली लम्पसार होइन भारत सच्चिएर आएको हो ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]