Nepa Top
century-bank

बिहीबार साँझ २ सय ६० असईको बढुवा, हेर्नुस् काे काे परे ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले बिहीबार साँझ २ सय ६० जना प्रहरी सहायक निरीक्षक (सई) हरु प्रहरी नायब निरीक्षक (सई) मा बढुवा सिफारिस गरेका छन् ।उनीहरुलाई सईमा बढुवा सिफारिस भएकाे हो ।

रिक्त रहेका तल्लो तहका पददेखि माथिल्लो पदहरुको  बढुवा गरिएको छ ।प्रहरी अधिकारीहरुको बढुवा नहुँदा संगठनमा रहेर काम गर्ने प्रहरी कर्मचारीहरुलार्इ गाराे भइरहेका थिए ।

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]