Nepa Top
century-bank

फेसन दुनियाँकाे कुम्भमेला ‘मेट गाला रेड कार्पेट’मा सेलिब्रेटीहरूकाे कमालकाे लुक्स (फाेटाेफिचर)

एजेन्सी :

फेसन दुनियाँकाे कुम्भमेलाकै रूपमा लिइने मेट गाला रेड कार्पेट- २०१८ काे फेशन शाेमा हलिउड सेलिब्रेटीहरूले विभन्न नाैला पहिरनमा  कमाल देखाएका छन् । प्रतिवर्ष अायाेजना हुँदै अाएकाे उक्त फेसन शाे मा यस वर्ष धार्मिक थिम राखिएकाे थियाे ।

अमेरिकाको न्युर्योकस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्ट, कस्ट्युम इन्स्टिच्युडमा साेमबार राति (स्थानीय क्यालेन्डरअनुसार) अायाेजना भएको मेट गालामा सेलिब्रेटीहरू विभिन्न गिद्धदेखि नागकाे अवतारी लुक्समा देखिएका छन् । इन्स्टिच्युडको वार्षिक फेसन एक्जिबिसनको रुपमा लिइने मेट गालामा यो वर्ष ‘हेवनली बडिज : फेसन एण्ड द क्याथोलिक इम्याजिनेशन’ थिम राखिएकाे थियाे ।

चर्चित गायिका रिहान्नदेखि केटी पेरी, तथा प्रियंका चोपडासम्म विभिन्न अवतारमा देखिएकाे उक्त फेशन शाेका केही नाैला र अार्कषक लुक्स यहाँ तस्वीरमा साभार गरिएकाे छ, हेर्नुहाेस्-

 

Rihanna

 

katy perry

 

Solange Knowles

 

Pyanka Chopra

Kim Kardashian glitters

Kim Kardashian glitters

 

Ariana Grande

Ariana Grande

 

Nicki Minaj

 

 

तस्वीर : सीएनएन/एजेन्सी

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]