Nepa Top
century-bank

नायिका प्रियंका कार्कीले हाल बस्दै आएको घर छाड्दै

काठकमाडौं । नायिका प्रियंका कार्कीले हाल आफु बस्दै आएको घर छाड्ने भएकी छन् । हाल उनी ज्ञानेश्वरस्थित पुख्र्यौली घरमै बस्दै आएकी छन् ।
उनले परिवारसहित त्यहाँबाट अन्त सर्ने निर्णय गरेकी हुन् । केही समय पहिला उनी आवस्यक सामानहरु डेलिभरी गर्दा आफ्ना सम्पर्क नम्बर र ठेगाना दिने गरेका कारण आफ्नो फ्यनानहरुले थाहा पाए पछि घरमै भेट्न आउँने र दिक्क लगाउँने उनको भनाई छ । तर उनको समस्या यो मात्र होईनकी उनले हालको घर साँघुरो महसुस गरीरहेको कारण ३ वर्ष अघिदेखि यो घरको विकल्प खोजिरेकी थिईन् ।

प्रियंकाले चाहेजस्तो घर भेटिइसकेको भए पनि त्यो कुन ठाउँमा हो भन्ने  खुलाउन मानिनन् ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]