Nepa Top
century-bank

ओली दिल्लीमा राष्ट्रिय स्वार्थअनुसार नै प्रस्तुत हुनुभयो : ध्रुवहरि अधिकारी

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बताएअनुसार नै भारतसँग ‘स्पष्ट’ कुरा राख्नुभएको छ । मित्रतालाई २१ औं शताब्दीअनुरुप समानता, सहअस्तित्व र पारस्परिक लाभका आधारमा अगाडि बढाउनु पर्ने भन्दै प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले भारतमाथि दवाव बढाएको छ ।

प्रतिनिधिसभाको तीन चौथाई समर्थन प्राप्त प्रधानमन्त्रीले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर नेपाल–भारत सम्बन्धलाई पुनःपरिभाषित गर्न खोजेको बरिष्ठ पत्रकार एवं विश्लेषक ध्रुवहरि अधिकारीको बुझाइ छ । ‘डेडलाइन दिल्ली’मा अधिकारीसँग गरिएको संवाद :
– ओली दिल्लीमा राष्ट्रिय स्वार्थअनुसार नै प्रस्तुत हुनुभयो
– दिल्लीले पनि सम्बन्ध सुधारलाई प्राथमिकता दिन खोजेको छ
– जल र रेलमार्ग नयाँ आश्वासन मात्रै हो, पूरा हुँदैन
– ब्रिटिस मानसिकता नत्यागेसम्म छिमेकीसँग भारतको सम्बन्ध राम्रो हुँदैन







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]