Nepa Top
century-bank

५० वर्ष काटेकी तर १६ वर्षे जवानी देखिने चीनको ‘हट मदर’ येलिन, हेर्नुहोस् ५ तस्बिरमा

एजेन्सी ।  मानिस सबै एकै खालको हुँदैनन् । कुनै ३० वर्ष कटेपछि बुढ्यौली पनाले छाई हाल्छ । कम उमेरमै बुढो देखिनुको कारण कारण भने छाला हो । कुनै मान्छे ५० वर्ष कटिसक्दा पनि जवानी झैँ देखिन्छन् ।

आज हामी त्यस्तै ५० वर्ष काटेकी तर, १६ वर्षे जस्ती जवानी देखिने चिनियाँ लिउ येलिनको केही तस्बिर प्रस्तुत गर्ने छौँ । येलिन चीनमा हट मदर नामले परिचित रहेकी छिन् । उनी उमेरले ५० कटी सकेकी छिन् । उनको बिकिनी अवतारमा आफ्नो तस्बिर सार्वजनिक भएको छ । जसले सुन्दरता र उमेरको परिभाषालार्इ पुर्नलेखको सङ्केत दिन्छ । हेर्नुहोस् येलिनको  तस्बिर

लिउ येलिन

 

 

 







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]