Nepa Top
century-bank

सिधाकुरा जनतासँग २०० भागमा प्रवेश: आज गोर्कण विष्ट र लालबाबु पण्डितसँगको विशेष कुराकानीसहित लाईभ आउने

काठमाडौँ ।  लोकप्रिय कार्यक्रम सिधाकुरा जनातासँग सफता पूर्वक आज २०० औँ भागमा प्रवेश गरेको छ । यसै सन्दर्भमा आज बेलुकी ८ : ४५ मा हुने विशेष कार्यक्रममा रवि लामिछानेसँग  श्रम मन्त्री गोर्कण विष्ट र सामान्य प्रशासन मन्त्री लालबाबु पिण्डसँगको लाईभमा विशेष कुराकानी हुनेछ ।

 





संबन्धित
Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]