Nepa Top
century-bank

कैलालीमा बस दुर्घटना हुदाँ १६ जना घाइते

कैलाली । कैलालीको मसुरीयामा यात्रु बाहक बस दुर्घटना हुदाँ १६ जना घाइते भएका छन् । पश्चिम बाट पुर्ब तर्फ जादै गरेको ना ४ ख ५३१७ नम्बरको बस पश्चिम महेन्द्र राजमार्गको गौरीगंगा नगरपालिकाका वडा नं ९ मा पर्ने हरियाली सामुदायिक वन किनारमा दुघर्टना भएको हो।

घाइतेको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । विस्तृत जानकारी भने आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय कैलाीले जनाएको छ ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]