Nepa Top
century-bank

हत्या आरोपमा पक्राउ

झापा । देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्या आरोपमा पक्राउ परेका ऋद्धिशिद्धि ज्वेलर्सका सञ्चालक २९ वर्षीय पारसकुमार देव सहित बिर्तामोड- ८ त्रिवेणी टोल निवासी १९ वर्षीय दिपेश पौडेल र तेह्रथुमको छातेढुङ्गा ८ घर भई बिर्तामोड – ३ शैनिक मोड बस्तै आएका २३ वर्षीय प्रकाश भनिने चिरञ्जीवी ओलीलाई सार्वजनिक गर्दै प्रहरी ।

तस्विरः सुरेन्द्र भण्डारी





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]