Nepa Top
century-bank

अमिताभको स्वास्थ्यमा समस्या आएपछि सुटिङ सेटमै डाक्टर पुगे

एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चनको स्वास्थ्य अवस्थामा खराबी आएको छ ।

फिल्म ‘ठग्स अफ हिन्दुस्तान’को सुटिङ सेटमा रहेका अमिताभको स्वास्थ्यमा खराबी आएपछि सुटिङ स्थलमै डाक्टरहरुको टिम पुगेको जानकारी गराइएको छ । यो समाचार अमिताभले आफैले आफ्नो ब्लगमा पोस्ट गरेका छन्।

अमिताभको स्वास्थ्य अवस्थामा सुधार आएमा उनी फेरि सुटिङ सेटमा फर्कनेछन्। अमिताभको चेकजाँचका लागि डाक्टरहरुको एक टिम मुम्बर्इबाट सुटिङ स्थल जोधपुर पुगिसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]