Nepa Top
century-bank

श्रीदेवीको अपुरो फिल्ममा माधुरी

मुम्बई, एजेन्सी । बलिउड अभिनेत्री श्रीदेवीको निर्माण रोकिएको फिल्म ‘सिद्दत’अब पुन छायांकन हुने भएको छ । श्रीदेवीको निधनपछि उनको ठाउँमा अभिनेत्री माधुरी दिक्षितलाई राखेर छायांकन गर्न लागिएको यसका निर्माता करण जौहरले बताएका छन् ।

श्रीदेवीको निधनपछि विभिन्न काज किरियालगायत पहिलो मासिक सकिएपछि सिद्दतको सुटिङ सुरु गर्ने करणले बताएका छन् । यो फिल्मको अरू कलाकारमा बरुण धमन, आलिया भट्ट, सोनाक्षी सिन्हा, आदित्य राय कपुर, संजय दत्त लगायत छन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]