Nepa Top
century-bank

सलमान खान नेपाल आउने नयाँ मिति तय, अभिनेत्री सानोक्षी सिन्हा पनि आउने

काठमाडौं । बलिउड स्टार सलमान खान नेपाल आउने नयाँ मिति तय भएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको चेतावनीपछि स्थगित भएको उनको कार्यक्रम अब मे ५ लाई सरेको छ ।
दबंग द टुरु नाम दिइएको यो कार्यक्रम मे ५ का लागि पक्का भएको आयोजक ओडिसी इन्टरटेन्मेन्टका सीमान्त गुरुङले जानकारी दिए ।
टुँडिखेलमा हुने कार्यक्रममा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि उपस्थित हुने बताइएको छ । यसअघि गत फाल्गुन २६ गते आउने तयारी गरेका उनी सुरक्षको कारण देखाउँदै भ्रमण स्थागीत गरेका थिए ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]