Nepa Top
century-bank

सिरियाली सेनाको कारबाहीमा १८ सर्वसाधारणको मृत्यु

बेरुत : विद्रोहीहरुको कब्जामा रहेको सिरियाको पूर्वी क्षेत्रमा पर्ने घौटामा कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ ।

विद्रोहीलाई लक्षित गरी सेनाले गरेको गोलाबारीमा परी उनीहरूको मृत्यु भएको सोमबार अनुगमनकर्ताहरूले जानकारी दिएका छन् ।
सिरियन अब्जरभेटरी फर ह्युमन राईटस्ले पुर्वी गौटामा पर्ने हाम्मुरेहमा नौ जनाको मृत्यु भएको जनाएको छ ।

त्यसैगरी अन्य नौ जनाको पनि सोही क्षेत्रमा सरकारद्वारा गरिएको हवाई आक्रमणमा परी मृत्यु भएको छ ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]