Nepa Top
century-bank

आफ्नै स्टाइलमा ब्यस्त रेखा

काठमाडौं । राष्ट्रियताको कथामा बनेको ‘तारेभीर’ बाट फिल्मी करियर सुरु गरेकी नायिका हुन रेखा लिम्बु । सो फिल्मले बक्स अफिसमा राम्रो गर्न नसके पनि नायिका रेखालाई भने राम्रो भईरहेको छ ।

फिल्ममा उनले लीड अभिनेत्री बिष्णु चेमजोङको बहिनीको रोलमा अभिनय गरेकी थिईन् । पछिल्लो समय उनी म्युजिक भिडियोमा निकै ब्यस्त छिन् । भ्युजिक भिडियोमा ब्यस्त रेखाको केही तस्वीरहरु प्रस्तुत गरेका छौंः





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]