Nepa Top
century-bank

वाम गठबन्धन कम्युनिष्ट नै नभएको अध्यक्ष मोहन बैद्यको दावी

काठमाडौं ।  २३ औं जनयुद्ध दिवस  मोहन वैद्य नेतृत्वको नेकपा -क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा मनाएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा क्रान्तिकारी माओवादी का अध्यक्ष मोहन बैद्यले जनयुद्धका नायक पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराई खलनायकमा परिणत भएको गम्भीर आरोप लगाएको छ  । उनले वाम गठबन्धन कम्युनिष्ट नै नभएको दावीसमेत गरे ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वाम गठबन्धनको नाममा पुरानै राज्यसत्तामा विलय हुन पुगेको वैद्यको दावी छ । अध्यक्ष वैद्यले जनताले वाम गठबन्धनलाई नभई कम्युनिष्टहरुलाई निर्वाचनमा मतदान गरेको दावी पनि गरेको हो  ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]