Nepa Top
century-bank

अनुष्का शर्मा र वरूण धवनको चलचित्र ‘सुई धागा’ फस्ट लुक्स सार्वजनिक

केहि समय अघि क्रिकेटर बिराट कोहली बिहे गरेकी नायिकाअनुष्का शर्माले पून बॉलीवुडमा काम सुरु गरेकी छिन् ।बिहे पछि अनुष्काले वरूण धवन सग चलचित्र ‘सुई धागा’ मा सगै काम गरेकी छिन् ।

अनुष्का शर्मा र वरूण धवनको मुख्य अभिनय रहेको ‘सुई धागा’ फस्ट लुक्स सार्वजनिक गरिएको छ ।यस चलचित्र नरेंद्र मोदी को मेक इन इंडिया कैंपेन बाट प्रेरित र आत्म निर्भरताको बिषय बस्तुमा निर्माण गरिएको छ ।

‘सुई धागा’ लाई मनीष शर्मा र यशराज फिल्म्सले मिलेर निर्माण गरेका हुन् ।यो चलचित्र गांधी जयंतको अवसर पारेर २८ सितम्बर मा रिलिज गरिदै छ। शरत कटारियाले चलचित्रलाई निर्देशन गर्दैछन् ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]