Nepa Top
century-bank

द्वन्द निर्देशक राई र नायक मिन कुमार बिच चर्काचर्की,हात हालाहालको स्थिति सम्म

कुनै समय अति मिलनसार साथीका रुपमा रहेका ‘झमक बहादुर ‘फिल्मका नायक मिन कुमार तामाङ र यसै फिल्ममा खलनायक रहेका राजु किरांँत राई बिच झगडा भएको छ।

‘झमक बहादुर’ फिल्मस् युनिटले यस फिल्मका निर्देशक भोवन कटुवालको जन्मदिन पारि गत शुक्रवार राती अनामनगर स्थित एक रेस्टुरेन्टमा ससरपराईज पार्टीको आयोजना गरेको थियो।यस पार्टीमा झमक बहादुरको पुरै युनिट लगायत ‘यो पागल मन’का निर्देशक कल्याण अधिकारी र अन्य फिल्मकर्मीहरु को पनि उपस्थिति रहेको थियो।

पार्टी सुरू भए सगै निर्देशक कटुवाल लाई सबैले शुभकामना दिदै गर्दा यसै समयमा यस फिल्मका नायक मिन कुमार तामाङ र राजु किरांँत राई बिच ‘झमक बहादुर’ फिल्मकै बिषय लाई लिएर झगडा भएको छ।झगडा बढदै जादा हात हालाहालको स्थिति सम्म पुगेको थियो। अहीले उनिहरु बिच पानी बारा बारको स्थिती रहेको छ।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]