Nepa Top
century-bank

प्रदेश नम्बर ५ का सदस्यहरुले लिए सपथ

बुटवल । प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्यहरुले पनि आजै सपथ लिएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले ज्येष्ठ सदस्य बलदेव शर्मा पोखरेललाई सपथ गराएपछि पोखरेलले अन्य ८६ जना सदस्यलाई सपथ गराएका हुन् ।

बुटवल उद्योग वाणिज्य संघको हलमा सपथ गराइएको हो । प्रदेश नम्बर ५ मा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ जना प्रदेशसभा सदस्य छन् ।

tensberg

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]