Nepa Top
century-bank

सलमान खानले चन्द्रागिरिको भ्रमण गर्ने निश्चित

काठमाडौं – बलिउडका चर्चित अभिनेता सलमान खानले चन्द्रागिरि हिल्सको भ्रमण गर्ने भएका छन्। दवाङ्ग इभेन्टका लागि आउँदो मार्चमा नेपाल खान आउन लागेका सलमानले चन्द्रागिरिको भ्रमण गर्ने दवाङ्ग इभेन्टको व्यवस्थापन कम्पनी जेइ इभेन्टका जर्डी पटेल, अडिल जगमगियाले जानकारी दिएका छन् ।

चन्द्रागिरि हिल्स लिमिटेड परिसरको भ्रमण सलमानले गर्ने बिहिवार जानकारी गराएका हुन । उनीहरुका साथमा नेपालस्थित इभेन्ट व्यवस्थापन कम्पनी ओडीसी इन्टरटेन्मेन्टका प्रमुख सीमान्त गुरुङले पनि सहभागी गर्ने भएका छन्।

सलमानको आसन्न भ्रमणको विषयमा थप जानकारीका लागि शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरिने भएको छ। पत्रकार सम्मेलनलाई सलमानका भाई सोहिल खानले सम्बोधन गर्नेछन्।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]