Nepa Top
century-bank

BREAKING NEWS: श्रम कार्यालयका नायव सुब्बा गौतम, रङेहात पक्राउ (हेर्नुहोस् भिडियो)

काठमाडौँ,पुस २८ : श्रम कार्यालय ताहचलमा कार्यरत एक नायव सुब्बा २ लाख ३४ हजार घुस सहित पक्राउ गरेका छन् ।

सेवाग्राहीबाट २ लाख ३४ हजार रुपैयाँ घुस लिइरहेको बेला अख्तियारको टोलीले नायव सुब्बा खगेन्द्रप्रसाद गौतमलाई पक्राउ गरेको हो । श्रम सम्बन्धि काम गरिदिने भन्दै सेवाग्राहीसँग गौतमले घुस मागेपछि सेवाग्राहीले अख्तियारलाई खबर गरेको थियो । सेवाग्राहीको उजुरीको आधारमा गौतम गोगंबुको एक एक रेस्टुरेन्टमा सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा पक्राउ परेका हुन ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]