Nepa Top
century-bank

ऐश्वर्या रायसँग तुलना गर्छन, यी इरानी मोडल महलाघा जबेरीको तस्विरलाई

अहिले सामाजिक संजामा इरानी मोडल महलाघा जबेरीको तस्विर चर्चामा छ । २८ बर्षकी उनी सुन्दर छिन् की केही फलोअर्स उनलाई ऐश्वर्या रायसँग तुलना गर्छन ।

उनीहरुको अनुहार समेत उस्तै छ । महलाघाको जन्म १६ जुन १९८९ मा ईरानको शहर इस्फहानमा भएको हो । आफुलाई फिट राख्नका लागि उनले योग गर्ने गर्छिन् ।

उनले एक अन्तवार्तमा भनेकी छन्,‘योगले मलाई फिट राख्ने मात्रै होइन, मनमा शान्ति समेत दिएको छ ।’ उनका इन्टाग्राममा २।३ मिलियन फलोअर्स छन् ।

उनी मोडलिङ करियरका कारण अमेरिकामा बस्छिन् । ५ फिट ८ इन्चकी उनी अहिले फेसन डिजाइनरको रोजाइमा पर्छिन् । एजेन्सी





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]