Nepa Top
century-bank

जाजरकोटमा दुर्इ स्थानबाट मतगणना सुरु

जाजरकोट । एक निर्वाचन क्षेत्र रहेको जाजरकोटमा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकको निर्णय अनुसार मत गणना सुरु भएको हो ।

प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य दुवै तर्फको मत गणना दुर्इ ठाउँमा सुरू गरिएको हो । प्रदेश क अन्तर्गतको त्रिवेणी नलगाड नगरपालिका र ख अन्तर्गतको जुनीचाँदे गाउँपालिकाबाट मतगणना सुरु भएको छ ।

जाजरकोटमा प्रतिनिधिसभा सदस्यतर्फ वाम गठबन्धनबाट माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत र कांग्रेसका राजीवबिक्रम शाहवीच प्रतिस्पर्धा छ ।







 

Nepal Braodcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]