century-bank

रुकुम पुर्वमा ११ सय ५९ मतगणना, वाम गठबन्धनका उम्मेदवार रोकाको अग्रता

रुकुम पूर्वमा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ११ सय ५९ मतगणना हुँदा कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५, वाम गठबन्धनका उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएका छन् ।

नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२ र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढाले ६ मत प्राप्त गरेका छन् ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]