century-bank

अध्यक्ष ओलीद्वारा मतदानको अन्तिम समयमा मतदान ,बम पड्काउनेलाई पक्राउ गर्न नसकेको भन्दै आक्रोश पोखे

झापा। झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभाका उम्मेदवार एमालेका अध्यक्ष केपी ओलीले भक्तपुरस्थित बालकोटबाट मतदान गरेका हुन्।

ओलीले मतदानको अन्तिम समयमा मतदान गरेको हो।  निर्वाचन नगराउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयास असम्भ सावित भएको ओलीले बताए  ।

ओलीले निर्वाचन रोक्नका लागि देउवाले आफ्ना सहयात्रीहरुलाई अदालत धाउन लगाउनेदेखि मतपत्र छाप्न नभ्याउनेसम्मका हथकण्डाहरु रचेको आरोप लगाए ।

निर्वाचनमा बेला देशका थुप्रै ठाउँमा बम पड्काएर व्यक्तिको हत्या तथा उम्मेदवार घाइते हुँदा सरकार चुप बसेको, बम पड्काउनेलाई पक्राउ गर्न नसकेको भन्दै आक्रोश पोखे ।

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]