century-bank

पन्चानब्बे वर्षीय दम्पतीद्वारा मतदान

इलाम।  इलाममा ९५ वर्षीय दम्पती लक्ष्मण लामिछाने र विष्णु लामिछानेले एकै साथ मतदान गर्नुभएको छ ।

उहाँहरुले जिल्लाको फाकफोकथुम गाउँपालिक– २ स्थित राष्ट्रिय माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत रुद्रबहादुर दर्जीले जानकारी दिनुभयो ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]