century-bank

नेता देखि सर्वसाधारणको यस्तो छ आजको फोटो फिचर

काठमाडौं । दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा भइरहेका छन् ।  जिल्लाहरुमा शान्तिपूर्ण र उल्लासमय रुपमा मतदान जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ निर्वाचन क्षेत्रमा निर्वाचन भइरहेको छ । प्रत्यक्ष निर्वाचनतर्फ प्रतिनिधिसभाका लागि एक हजार ६६३ र प्रदेशसभाका लागि २ हजार ८१९ गरी कुल ४ हजार ४८२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

आजको निर्वाचनमा भोट हाल्दै गरेको फोटो फिचर यस्तो रहेका छन् ।

 

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]