century-bank

हस्ताक्षर विनाको दुई मतपत्र भेटिएपछि अर्घाखाँचीको मथुरा मतदान केन्द्रमा मतदान स्थगित

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्कस्थित मथुरा आधारभूत विद्यालय मतदान केन्द्रमा मतदान स्थगित भएको छ । २५ वटा मतपत्रमा निर्वाचन अधिकृतको हस्ताक्षर नभएपछि मतदान स्थगित गरिएको अर्घाखाचीका मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिनुभएको छ । केहीबेर त्यहाँ तनावको स्थिति देखिएको थियो ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]