century-bank

६४ वर्षिय मृगौला रोगबाट पीडित संस्कृतिकर्मी थापाको निधन

पोखरा। संस्कृतिकर्मी रुपेनबावु थापाको गएराति निधन भएको छ । उहाँ ६४ वर्षको हुनुहुन्थ्यो । पोखरा–लेखनाथ महानगरपालिका–१ सिम्पानी निवासी थापा लामो समयदेखि मृगौला रोगबाट पीडित हुनुहुन्थ्यो ।

थापाले हिमाली सांस्कृतिक परिवारको नृत्य प्रशिक्षक तथा विभिन्न संघसंस्थामा रही काम गर्नुभएको थियो । उहाँका श्रीमती एक छोरा र एक छोरी हुनुहुन्छ । थापाको आजै सेती नदीको किनारमा दाहसंस्कार गरिनेछ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]