century-bank

‘लभ डायरिज’ निर्माणको घोषणा, सुशील र रुविना मुख्य भुमिकामा

काठमाडौं । फिल्म ‘लभ डायरिज’को घोषणा भएको छ । यो फिल्ममा सुशिल श्रेष्ठको मुख्य भूमिका रहनेछ । साथमा, रुविना थापा, विश्वजित रिमाल, विष्णु सापकोटाको मुख्य भूमिका रहनेछ ।

file picture

यसै फिल्मका लागि अभिनेता श्रेष्ठले कपाल समेत पालेका छन् । यो फिल्मलाई सौरभ चौधरीले निर्देशन गर्नेछन् । इइस्टेर इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा विनोद सापकोटाको निर्माण, वीवी ढकालको सह(निर्माण रहनेछ ।

फिल्मको निर्माण पक्षले सुशिलको नयाँ लुक्स पनि सार्वजनिक गरेको छ । चलचित्रमा साहिल खान एसोसियट निर्देशकको रुपमा रहनेछन् । चुनाव लगतै योफिलम छायांकनमा जाने जानकारी गराइएको छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]