century-bank

शरीरका यी ७ स्थानमा भएका कोठीले राख्छ गजबको अर्थ

१. कन्चटमा भएको कोठी भएमा
कन्चटमा कोठी हुनेहरुलाई धेरै घुम्ने अवसर प्राप्त हुन्छ । यो अवसर जागिर गरिरहँदा अथवा घुमेर आनन्द लिनेहरुले प्राप्त गर्छन् ।

२. आँखी भौँको बीचमा कोठी भएमा
आँखी भौँको बीचमा कोठी भएमा करिअर क्षेत्रमा तपाईको विकास र वृद्धि हुन्छ । यसको मतलब तपाईको तलब वृद्धि ु प्रमोसनमा यस्ता खाले कोठीले सम्बन्ध राख्दछ ।

३. माथिल्लो ओठमा कोठी भएमा
यदि तपाईको माथिल्लो ओठमा कोठी छ भने तपाई खाना अथवा कपडाका विषयलाई लिएर निकै चिन्तित हुनुहुन्छ । तपाई अरुसंग अन्तरक्रिया गर्न तथा साथिहरु बिच चर्चित हुनुहुन्छ ।

४. गालामा कोठी भएमा
यदि गालामा कोठी छ भने आफ्नो कार्यक्षेत्रमा निकै शक्तिशालि प्रभाव रहने छ । त्यस्तै तपाईको धनमा पनि उल्लेख वृद्धि हुने संकेत गर्छ ।

५. हत्केलामा कोठी भएमा
यदि हत्केलामा कोठी छ भने तपाईलाई पैसाको समस्या कहिल्लै हुने छैन् । स्र्माट आशावादी तथा सजिलै नेतृत्व गर्ने व्यतिm हुनुहुने छ ।

६. पैतलामा कोठी भएमा
यदि पैतलामा कोठी छ भने तपाईलाई धेरै घुम्ने अवसर मिल्ने छ । जसका कारण तपाई जहिले पनि रमाईलो गर्ने तथा उत्साहित व्यक्तित्वमा पर्नुहुन्छ ।

Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]