Nepa Top
century-bank

अख्तियारद्वारा ५० हजार घुससहित प्रहरी निरीक्षक पक्राउ

काठमाडौँ । नयाँ बसपार्क प्रहरी प्रभागका प्रहरी निरीक्षक हरिहर सुनुवार घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सुनुवारलाई ५० हजार घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो।

बसपार्क क्षेत्रका होटलहरुसँग उनले रेट नै तोकेर पैसा उठाउने गरेको अख्तियारको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सुनुवार केही महिना अगाडि मात्र सर्वोच्च अदालतबाट प्रभाग पुगेका थिए।

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]