century-bank

अन्धाधुन्ध खुकुरी प्रहार गर्दा  मकवानपुरको मनहरीमा तीन जनाको मृत्यु

एक व्यक्तिले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा  मकवानपुरको मनहरीमा तीन जनाको मृत्यु भएको छ ।मत्यु हुनेमा ५२ वर्षीय सीताराम धिताल, १३ वर्षीय सुदीप धिताल र ६० वर्षीय जीतबहादुर ब्लोन रहेका छन् ।

मंगलबार साँझ करिब ६ बजे यो घटना भएको इलाका प्रहारी कार्यालय मनहरीले जानकारी दिएको छ । खुकुरी प्रहार गर्ने करिब ३०–३५ वर्षीय सुमन बराइलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले के कारणले खुकुरी प्रहार गरेका हुन् भन्ने अझै खुल्न सकेको छैन ।

‘निकै भीडभाड भएका कारण घटना के कारणले घटेको हो भन्ने अझै खुल्न सकेको छैन,’ प्रहरीले रातोपाटीसँग कुरा गर्दै भन्यो, ‘बराइलीलाई समयमा नै नियन्त्रण लिन

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]