century-bank

नव-नायिका दीपिका प्रसाँइ (फोटो फिचर)

एजेन्सी । पछिल्लो समयमा नेपाली चलचित्र ऐश्वर्यवाट अभिनय सुरु गरेकी कैलालीको अत्तरीयाकी दिपिका प्रसाई पनि राम्रो सम्भावना बोकेकी नायिकाको रुपमा चिनीन थालेकी छन् । प्रतिक्षीत चलचित्रको रुपमा रहेको चलचित्र ऐश्वर्यवाट उदाईएकी नव नायिका प्रसाईलाई पनि चलचित्र क्षेत्रमा स्थापित हुन सक्ने कलाकारको रुपमा हेरिएको छ ।

चलचित्रको टेलर रिलिज भएसँगै चर्चामा चुलिएकी उनको चर्चा चलचित्र प्रदर्शनपछि थप उचाईमा पुगेको छ । अत्तरीया उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दुर्गा प्रसाईकी छोरी दिपिका पढाईका लागि काठमाण्डौ गएपछि १२ कक्षासम्मको पढाई गर्दा गर्दै फेशवुकमा मोडलिङ गरेका फोटोहरु हालेपछि उनलाई चलचित्रको अफर आउन थालेको हो ।

तस्विर : गुगलबाट

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]