Nepa Top
century-bank

१० लाखसहित २६ जना जुवाडे पक्राउ

रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं ५ स्थितमा जुवा कौडा खेली रहेको अवस्थामा २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।रूपन्देहीको मणीग्राम स्थित जुवा अड्डामा प्रहरीको छापा मारेको हो ।

छापा मार्ने क्रममा तास, कौडा र नगद १० लाख सहित २६ जना जुवाडे प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले अहिले थप विवरण सार्वजनिक गरेको छैन ।





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]