Nepa Top
century-bank

डीभी फारम भरेर कन्फर्मेसन नम्बर पाए पनि काम नलाग्ने ,राति ९:४५ बाट फेरि फारम भन सक्ने

काठमाडौँ । सन् २०१९ को डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि नयाँ फारम भर्नुपर्ने भएको छ । नयाँ डीभी फारम भर्ने समय कार्तिक १ गते राति ९:४५ बाट मङ्सिर ६गते बुधवार राति १०:४५ सम्म कायम गरिएको अमेरिकी दूताबासले बताए ।

यो बर्षको डीभी कार्यक्रमका लागि अक्टोबर १८ अगाबै आवेदन भरिसके  पनि त्यो आवेदन फेरि भर्नुपर्ने दूताबसले जनाएको छ।  पहिले आवेदन भर्दा दिइएको कन्फर्मेसन नम्बर पनि अब काम लाग्ने छैन।

पहिले दिइएका आवेदनलाई मान्यता नदिइने दूताबासले स्पष्ट पारेको छ। फेरी डिभी भर्न  सहभागी हुनका लागि  कार्तिक १ राति ९:४५ बाट मङ्सिर ६ गते बुधवार राति१०:४५ सम्म  समय रहेका छन् ।नयाँ आवेदन अबधिमा एकपल्ट भन्दा धेरै पटक आवेदन दिएमा तपाईं अयोग्य ठहरिनुहुने दूताबासले स्पष्ट पारेको छ।

 

 

 

 





Nepal Broadcasting Channel
Panipokhari, Maharajgunj, Kathmandu, Nepal
सूचना तथा प्रशारण विभाग दर्ता नं. : ७१८ - २०७४ /०७५
सम्पादक : मुकुन्द दाहाल
Phone : 014446199
Fax : 4002655
Email : [email protected]