century-bank

कलाकार पल शाहको नाममा ठगी गर्ने नक्कली हिरो पक्राउ

काठमाडौं । पछिल्लो पुस्तामा लोकप्रिय सामाजीक सञ्जालहरुको फाइद जत्तिकै बेफाइदा पनि उत्तीकै छन् । सामाजीक सञ्जालमा फेक एकाउन्ट बनाएर मान्छे ठग्ने धन्दा पहिले देखी कै हो ।

बिषेश गरी चर्चीत व्यतmीहरुको नाममा एकाउन्ट खोल्ने र उसका सुभचिन्तकहरुलाइए ठग्ने धन्दा भैरहेको छ । यसकै सिकार अहिलेका चर्चित नायक पल शाह समेत बनेका छन् । रुकुमकी शर्मीला कठायत पल शाहको फ्यान हुन । यसक्रममा उनी फेसबुकमा पल शाह नामको एकाउन्टसँग साथी बनीन् ।

विस्तारै कुराकानी पनि सुरु भयो । आँफुलाइ मन पर्ने चर्चित हिरो सँग कुरा गर्न पाँउदा को मख्ख नपर्ला र ? शर्मीला पनि मख्ख थिइन । पल शाहाको फेक एकाउन्ट बचालउनेले बाढी पीडितहरुको सहयोगका लागि पैशा संकलन शुरु गरेको रहेछ । यो देखेर शर्मीला कठायतले पनि किस्ता किस्ता गर्दै ३१ हजार रुपयां दिईन् ।

उनले पल शाहाका मेनेजर भनिने आमोद भट्टराईका नाममा पैसा पठाएकी रहेछिन् । तर जव उन्ले यो नक्कली पल शाह भएको थाहा पाईन उनी आफु ठगिएको भन्दै हाम्रो कार्यालय आईन् ।

शर्मीला कठायतको गुनासो सुनेपछि हामीले सक्कली पल शाहलाई कार्यालयमा आउन आग्रह ग¥यौ । त्यपछि सक्कली पल शाहकै शर्मीलाले नक्कली पल शाल हाललाई फोन गरिन् । त्यो फोनमा पनि नक्कली हिरोले हाम्रै अघाडी पैसा मागे ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]