Nepa Top
century-bank

अपराधि र भ्रष्टाचारिले टिकट पाएपछि रविन्द्र मिश्रको यस्तो आयो प्रतिक्रिया –

अशोज २६, २०७४

काठमाण्डौ । दिन दिनै जसो अखवार र समाचारहरुमा अपराधि र भ्रष्टाचारिले टिकट पाएको खवरले चीन्तीत विवेकशील साझा पार्टीका नेता रविन्द्र मिश्रले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत खेद ब्यक्त गरेका छन् ।

मिश्रले अब यो देशमाथि घात गर्न नमिल्ने भन्दै यस्तो लेखे “हामी यो स्थिति बदलेरै छाड्छौं, बदलेरै मर्छौै। हाम्रा सन्तानले फेरी यस्तो देख्न नपरोस् !” “अबको आशा, विवेकशीला साझा यो पटक राष्ट्रिय पार्टी, अर्को पटक देशको नेतृत्व! चुनाव चिन्ह तराजु” ।

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]