century-bank

निर्वाचन आचारसंहिता उल्लंघन गर्नेमा मन्त्रीहरु नै अगाडि

काठमाडौं ।असोज २ गतेको तेश्रो चरणको स्थानीय तह निर्वाचनका लागि ८ जिल्लामा खटिएका पर्यवेक्षकहरुले प्रधानमन्त्री देउवा र मन्त्रीहरु आफैैंले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको प्रतिवेदन बुझाएका छन् ।

निर्वाचन पर्यवेक्षकले प्रदेश नम्बर २ मा सरकार आफैं निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आयोगलाई कडा कदम चाल्न सुझाव दिँदै प्रतिवेदन बुझाएको हो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]