century-bank

सुन तोलामा २ सय तथा चाँदी ५ रुपैयाँले बढ्यो

काठमाडौं ।  सुन तोलामा २ सय तथा चाँदी ५ रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन आज तोलाको ५७ हजार १ सय तथा चाँदी ७ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

सुन हिजो तोलामा ३ सय रुपैयाँ घटेर तोलाको ५६ हजार ९ सय तथा चाँदी ५ रुपैयाँ घटेर ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]