Nepa Top
century-bank

नेपाल आईडलका निशानलाईे आफ्नो गृह जील्लामा यस्तो स्वागत गरियो (भिडियो सहीत)

नेपाली सौगीतीक दुनीयाँमा तहल्का मच्चाउन सफल टेलीभीजन कार्यक्रम नेपाल आईडलका प्रतिभाशाली एवं टप थ्रि भित्रका गायक निशान भट्टराई हिजो आफ्नो गृह जिल्ला मोरङ उर्लाबारीको भेटघाट कार्यक्रम अन्तर्गत हजारौंको संख्यामा उपस्थीत शुभचीन्तक सामु आफुलाई भोट दिएर जिताउन सहयोग गर्ने सवैलाई अभिवादन भेट गरे । पूर्वेली छोरा निशानले उक्त अवशरमा सवैको सहयोग र सद््भावले आफु यहाँ सम्म आईपुग्न सफल भएको पनि बताए । त्यस्तै उनले ईटहरीमा उपस्थीत हजारौं सँग माया साट्दै गित गाएर सुनाए ।

 

 

 

 

tensberg
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]