century-bank

ऐश्वर्यको ट्रेलर सार्वजनिक ! दर्शकको पर्खाइमा रहेको सिनेमा

काठमाडौ । दिवाकर भट्टराई डाइरेक्टर रहेको ऐश्वर्य  फिल्मको  ट्रेलर युट्युब मार्फत सार्वजनिक भएको छ। फिल्ममा रमेश उप्रेती र दिपिका प्रसाईका  दमदार अभिनय रहेको छ । पछिल्लो समय धेरै दर्शकको पर्खाइको रहेको फिल्म हो ऐश्वर्य  ।  ऐश्वर्य फिल्मले दर्शकको मन छुने जानकारहरु बताउ छन् ।

 

ऐश्वर्य  फिल्म कार्तिक २ गते लक्ष्मी पूजाको दिन रिलिज हुनेछ ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]