century-bank

बाहुबली प्रभाषको हँदैछ विवाहको तयारी

एजेन्सी–यति बेला भारितिय मिडियामा बक्स अफिस हिट चलचित्र बाहुबली नायक प्रभाषको विवाहको समाचारले तातेको छ । बाहुबलीको सफलता सँगै अभिनेता प्रभाषका लागी हजारौं युवती द्धारा विवाहको प्रस्ताव आएको थियो। खवर अनुसार अभिनेत्री अनुष्का शेट्टीसँग केही समय प्रेममा रहेका प्रभाषको हाल कसै सँग कुनै सम्बन्ध नरहेको र प्रभाष एक व्यवसायीकी नातिनीसँग विवाह गर्न लागेको खबर बाहिरिएको छ ।

नायक प्रभाषले भने विवाहलाई भन्दा फिल्मी करियरलाई प्राथमिकता दिने मनस्थिति बनाइरहेको तर प्रभाषका बहिनीहरूले भने उनको विवाहको तयारी प्रारम्भ गरिसकेको र प्रभाषको विवाहलाई लिएर सबै उत्साहित रहेको बताएकी छिन् ।

Advertisements
Nepal Braodcasting Channel
Panipokhari, Maharajung, Kathmandu, Nepal
Phone : 014446119
Fax : 4002655
Email : [email protected]